Online Bible

- Reklamy -




हितोपदेश 20:28 - पवित्र बाइबल

28 यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 प्रेम र विश्‍वासयोग्‍यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 इमान, धर्म र न्‍यायले शासन गरे राजाको सिंहासन थामिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 20:28

Následuj nás:

Reklamy


Reklamy