Online Bible

- Reklamy -




हितोपदेश 20:27 - पवित्र बाइबल

27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 परमप्रभुको दियो मानिसको आत्‍मालाई खोजी गर्छ, त्‍यसले उसको भित्री मनुष्‍यत्‍वलाई खोजी निकाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्‍न सक्‍दैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।

Viz kapitola kopírovat




हितोपदेश 20:27

Následuj nás:

Reklamy


Reklamy