हितोपदेश 20:26 - पवित्र बाइबल26 एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफने झैं गरी छुट्याउँनेछन् अनि तिनीहरूलाई सजाय दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, तिनले उनीहरूमाथि अन्न चुट्ने चक्का दल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 बुद्धिमान् राजाले दुष्टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्ड दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्का चलाउँछन्। Viz kapitola |