हितोपदेश 20:25 - पवित्र बाइबल25 परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, ताकि पछि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ” भनेर पछुताउनु नपरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमेश्वरलाई केही भेटी दिने प्रतिज्ञा गर्नुअघि राम्ररी विचार गर, नत्र पछिबाट पछुताउ गर्नुपर्ला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। Viz kapitola |