हितोपदेश 20:24 - पवित्र बाइबल24 मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्नो जीवन कुन दिशातिर जाँदै छ, त्यो कसले जान्न सक्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्न सक्छ र? Viz kapitola |