हितोपदेश 20:23 - पवित्र बाइबल23 परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ, र छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्न पार्दैन। Viz kapitola |