हितोपदेश 20:20 - पवित्र बाइबल20 यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आफ्ना आमा-बुबालाई सरापे अँध्यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ। Viz kapitola |