Online Bible

- Reklamy -




हितोपदेश 20:18 - पवित्र बाइबल

18 कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्‍लाह नलिई युद्ध गर्न नजाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ।

Viz kapitola kopírovat




हितोपदेश 20:18

Následuj nás:

Reklamy


Reklamy