हितोपदेश 20:16 - पवित्र बाइबल16 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्नू। यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 परदेशीको जमानी बस्नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। Viz kapitola |