Online Bible

- Reklamy -




हितोपदेश 20:14 - पवित्र बाइबल

14 राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाऊ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ग्राहकले सधैँ “महङ्गो भयो” भनी भन्‍छ तर केही पर पुगेर आफूले भाउ कसेकोमा धाक लाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 20:14

Následuj nás:

Reklamy


Reklamy