Online Bible

- Reklamy -




हितोपदेश 20:13 - पवित्र बाइबल

13 यदि तिमी धेरै सुत्न मन पराउछौं भनें तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसँग प्रशस्त खाने कुरा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सुतेर समय बिताउने दरिद्र हुन्‍छ। परिश्रम गर र भरपेट खान पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 20:13

Následuj nás:

Reklamy


Reklamy