हितोपदेश 20:12 - पवित्र बाइबल12 परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सुन्ने कान र देख्ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले हामीलाई हेर्ने आँखा र सुन्ने कान दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सुन्ने कान र देख्ने आँखा— यी दुवै याहवेहले नै बनाउनुभएको हो। Viz kapitola |