हितोपदेश 20:11 - पवित्र बाइबल11 एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बालकले पनि आफूले गरेको कामबाट आफ्नो स्वभाव देखाउँछ। त्यसरी नै त्यो असल र इमानदार छ कि छैन भनी चिन्न सकिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी उसको चालचलनबाट नै थाहा पाइन्छ। Viz kapitola |