हितोपदेश 2:6 - पवित्र बाइबल6 परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। Viz kapitola |