हितोपदेश 2:20 - पवित्र बाइबल20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसैकारण तैँले असल मानिसहरूको चालमा चल्नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ। Viz kapitola |