हितोपदेश 2:18 - पवित्र बाइबल18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसको घरभित्र पस्नेलाई मृत्युले ओह्रालो लैजान्छ, र त्यसको बाटोमा लाग्नेहरू मृतकहरूको देशमा पुग्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तँ त्यस स्त्रीको घर गइस् भने मृत्युमा पुग्नेछस्, त्यहाँ जानु नै मृत्यु-लोकमा जानु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 निश्चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्। Viz kapitola |