हितोपदेश 2:15 - पवित्र बाइबल15 तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिनीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्नै चालहरू कुटिल छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 र भर पर्न नसकिने अविश्वासीहरू हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्। Viz kapitola |