Online Bible

- Reklamy -




हितोपदेश 2:14 - पवित्र बाइबल

14 तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,

Viz kapitola kopírovat




हितोपदेश 2:14

Následuj nás:

Reklamy


Reklamy