हितोपदेश 2:13 - पवित्र बाइबल13 यस्ता मानिसहरू ईमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यस्ताहरू ईमानदारीको चाल त्यागेर अन्धकारमा हिँड्डुल गर्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस्ता मानिसहरू धर्मी जीवन त्यागी पापको अन्धकारमा बास गर्छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्, Viz kapitola |