हितोपदेश 2:11 - पवित्र बाइबल11 ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तेरा अन्तर्दृष्टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ। Viz kapitola |