हितोपदेश 2:10 - पवित्र बाइबल10 बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तँ बुद्धिमान् बन्नेछस् र आफ्नो ज्ञानमा आनन्द पाउनेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि बुद्धि तिम्रो हृदयमा पस्नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ। Viz kapitola |