Online Bible

- Reklamy -




हितोपदेश 19:6 - पवित्र बाइबल

6 धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उद्धार मानिसको साथी बन्न चाहन्छ अनि असल मानिसको मित्र हुन चाहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 धेरैले शासकको निगाह खोज्‍छन्, र प्रत्‍येक जना उपहार दिने व्‍यक्तिको मित्र हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सबैले ठूलाहरूको निगाह प्राप्‍त गर्ने चेष्‍टा गर्छन् र सबैले उदार हातले दिनेसँग मित्रता राख्‍न चाहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 19:6

Následuj nás:

Reklamy


Reklamy