Online Bible

- Reklamy -




हितोपदेश 19:3 - पवित्र बाइबल

3 मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मानिसको आफ्‍नै मूर्खताले त्‍यसको जीवन नष्‍ट हुन्‍छ, तरै पनि त्‍यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मानिसले आफ्‍नै मूर्खताले आफ्‍नो विनाश गर्दछ र परमप्रभुलाई दोष लाउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्‍याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 19:3

Následuj nás:

Reklamy


Reklamy