Online Bible

- Reklamy -




हितोपदेश 19:25 - पवित्र बाइबल

25 मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 खिल्‍ली उड़ाउनेलाई कोर्रा लगाउनू, अनि निर्बुद्धि मानिसले बुद्धि सिक्‍नेछ। विवेकशील मानिसलाई हप्‍काउनू, अनि त्‍यसले आफ्‍नो ज्ञान बढ़ाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 खिल्‍ली उडाउनेलाई कोर्रा लगाउनू र निर्बुद्धि मानिसले बुद्धि सिक्‍नेछ। विवेकशील मानिसलाई हप्‍काउनु र त्‍यसले आफ्‍नो ज्ञान बढाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 19:25

Následuj nás:

Reklamy


Reklamy