हितोपदेश 19:23 - पवित्र बाइबल23 परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन् अनि दुःखले उसलाई छुन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ, र दु:खले त्यसलाई छुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुको आज्ञापालन गर, तिम्रो आयु लामो हुनेछ र तिमी सुखी र हानिबाट सुरक्षित हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्याउँछ, तब मानिस ढुक्कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन। Viz kapitola |