Online Bible

- Reklamy -




हितोपदेश 19:19 - पवित्र बाइबल

19 यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 गरम मिजास भएको मानिसले सजाय भोग्‍नैपर्छ, त्‍यसलाई उम्‍कन दिइस्‌ भने त्‍यो फेरि तैंले गर्नुपर्ने हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 ज्‍यादा रिस भएको मानिसले त्‍यसको फल भोग्‍नुपर्छ, त्‍यसलाई एक चोटी जोगायौ भने घरीघरी जोगाउनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 19:19

Následuj nás:

Reklamy


Reklamy