हितोपदेश 19:17 - पवित्र बाइबल17 गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 गरीबलाई दिनु परमप्रभुलाई दिनुजस्तै हो, उहाँले त्यसको प्रतिफल दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ। Viz kapitola |