हितोपदेश 19:16 - पवित्र बाइबल16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अर्ती-उपदेश पालन गर्नेले आफ्नो जीवन रक्षा गर्छ, तर आफ्नो चालको बेवास्ता गर्ने मर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमेश्वरका आज्ञाहरू पालन गर र तिम्रो लामो आयु हुनेछ तर तिनको तिरस्कार गरे मर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्। Viz kapitola |