हितोपदेश 19:15 - पवित्र बाइबल15 अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अल्छीपनले घोर निद्रा ल्याउँछ, अल्छी मानिस भोकै रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अल्छी हुने भए होओ; सुत्छौ भने सुत तर तिमी भोकै बस्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ। Viz kapitola |