Online Bible

- Reklamy -




हितोपदेश 19:14 - पवित्र बाइबल

14 धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 घरहरू र सम्‍पत्ति आमा-बुबाबाट आएका हुन्‍छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाटै आएकी हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मानिसले घर-बारी र धन-सम्‍पत्ति बुबा-बराजुबाट पाउन सक्‍छ तर परमप्रभुले मात्र उसलाई बुद्धिमानी स्‍वास्‍नी दिन सक्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 19:14

Následuj nás:

Reklamy


Reklamy