हितोपदेश 19:12 - पवित्र बाइबल12 राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाहचाहिँ घाँसमाथिको शीतजस्तै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 राजाको रिस सिंह गर्जेजस्तो हो तर उनको कृपा घाँसमाथि परेको शीतजस्तो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ। Viz kapitola |