हितोपदेश 19:10 - पवित्र बाइबल10 मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन् कत्ति नराम्रो हो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मूर्खलाई ऐश-आराममा जिउन सुहाउँदैन, कमाराले उच्च मानिसहरूमाथि शासन गर्न सुहाँउँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्कै सुहाउँदैन! Viz kapitola |