हितोपदेश 18:9 - पवित्र बाइबल9 यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरेर गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अल्छी मानिस विनाशकारी मानिसजस्तै दुष्ट हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो। Viz kapitola |