Online Bible

- Reklamy -




हितोपदेश 18:8 - पवित्र बाइबल

8 मानिसहरू सधैँ बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 कुरौटेका वचनहरू स्‍वादिष्‍ठ गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 व्‍यर्थको कुरा स्‍वादिलो हुन्‍छ; त्‍यो सुन्‍न हामी खुबै रुचाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।

Viz kapitola kopírovat




हितोपदेश 18:8

Následuj nás:

Reklamy


Reklamy