हितोपदेश 18:6 - पवित्र बाइबल6 मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ, उसको मुखले थप्पड खोज्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मूर्खले झगडा सुरु गर्नु नै त्यसले चुटाइ खोजेको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। Viz kapitola |