Online Bible

- Reklamy -




हितोपदेश 18:3 - पवित्र बाइबल

3 जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब दुष्‍टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पाप र लाज सँगसँगै हिँड्दछन्। तिम्रो मान हरायौ भने तिम्रो गिल्‍ला हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दुष्‍टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ।

Viz kapitola kopírovat




हितोपदेश 18:3

Následuj nás:

Reklamy


Reklamy