Online Bible

- Reklamy -




हितोपदेश 18:24 - पवित्र बाइबल

24 धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै मित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्यू-भाइ भन्दा पनि विश्वासी हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्‍छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्‍दा नजिक टाँसिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कुनै-कुनै साथी धेरै दिनका हुँदैनन् तर कुनै-कुनै साथीहरू भने दाजुभाइहरूभन्दा विश्‍वासयोग्‍य हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:24

Následuj nás:

Reklamy


Reklamy