हितोपदेश 18:2 - पवित्र बाइबल2 मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मूर्खले समझदारीमा सन्तुष्टि पाउँदैन, तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफूले केही बुझ्छ वा बुझ्दैन, मूर्खलाई त्यसको वास्ता हुँदैन, त्यसले आफूलाई चतुर देखाउन आतुरी गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ। Viz kapitola |