Online Bible

- Reklamy -




हितोपदेश 18:18 - पवित्र बाइबल

18 गोला हालेर झगडा़ मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्दिहरूलाई छुट्टाइन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 गोला हाल्‍नाले कलह थामिन्‍छ, र बलिया प्रतिद्वन्‍द्वीहरू अलग हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 वादी र प्रतिवादी दुवै बलिया छन् भने गोला हालेर झगडा मेटाइन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:18

Následuj nás:

Reklamy


Reklamy