Online Bible

- Reklamy -




हितोपदेश 18:16 - पवित्र बाइबल

16 उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महा-पुरूषहरूको सामुन्ने पुग्न सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उपहारले दाताको निम्‍ति बाटो खोलिदिन्‍छ, र त्‍यसलाई महान्‌ व्‍यक्तिको उपस्‍थितिमा पुर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 के ठूला मानिसलाई भेट्‍न चाहन्‍छौ? कोसेली लिएर जाओ र प्रवेश पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।

Viz kapitola kopírovat




हितोपदेश 18:16

Následuj nás:

Reklamy


Reklamy