हितोपदेश 18:14 - पवित्र बाइबल14 जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीडा कसले सहन सक्ला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मानिसको बाँच्ने इच्छाले उसलाई बिरामी अवस्थामा सहारा दिँदछ, तर त्यस्तो इच्छा हराए, उसको बाँच्ने आशा पनि हराउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, तर टुटेको आत्मालाई कसले सहन सक्छ र? Viz kapitola |