Online Bible

- Reklamy -




हितोपदेश 18:12 - पवित्र बाइबल

12 मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 आफ्‍नो पतनको अघि मानिसको हृदय घमण्‍डी हुन्‍छ, तर आदर आउन अघि नम्रता आउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।

Viz kapitola kopírovat




हितोपदेश 18:12

Následuj nás:

Reklamy


Reklamy