हितोपदेश 18:10 - पवित्र बाइबल10 परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु एउटा बलियो धरहराजस्तै हुनुहुन्छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहको नाम किल्ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्। Viz kapitola |