Online Bible

- Reklamy -




हितोपदेश 17:7 - पवित्र बाइबल

7 मूर्ख मानिसले धेरै बोल्नु असल हुँदैन, त्यसरी नै शासकले झूटो बोल्नु सुहाउँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्‍छ भने, शासकको मुखमा झूटो कुरा झन्‌ कत्ति असुहाउँदो हुन्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!

Viz kapitola kopírovat




हितोपदेश 17:7

Následuj nás:

Reklamy


Reklamy