Online Bible

- Reklamy -




हितोपदेश 17:6 - पवित्र बाइबल

6 नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छोरा-छोरीका गौरव हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्, र आमा-बुबाहरू आफ्‍ना छोराछोरीहरूका गर्व हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बुढापाकाहरूले आफ्‍ना नातिनातीनाहरूमा गर्व गर्छन्, जसरी छोरा-छोरीहरूले आफ्‍ना बुबा-आमाको गर्व गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।

Viz kapitola kopírovat




हितोपदेश 17:6

Následuj nás:

Reklamy


Reklamy