हितोपदेश 17:5 - पवित्र बाइबल5 जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 गरीबको ठट्टा उड़ाउनेले तिनीहरूलाई बनाउनुहुनेलाई खिसी गर्छ, अर्काको विपत्तिमा रमाउने जोसुकै पनि दण्डबाट उम्कनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 गरीबमाथि हाँस्नेले तिनीहरूको सृष्टिकर्ता परमेश्वरको अपमान गर्छ। अरूको दुर्भाग्यमा रमाहट गर्नेले सजायँ पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 गरिबलाई गिल्ला गर्नेले उसका सृष्टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्कनेछैन। Viz kapitola |