Online Bible

- Reklamy -




हितोपदेश 17:4 - पवित्र बाइबल

4 दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि ढँटुवाहरूले अरूको निन्दा सुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दुष्‍ट मानिस खराबी कुरा सुन्‍छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्‍यान दिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दुष्‍ट मानिसहरूले दुष्‍ट कुराहरू सुन्‍छन् र झूटो बोल्‍नेहरूले झूटो कुरा सुन्‍न कान ठाडो गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:4

Následuj nás:

Reklamy


Reklamy