हितोपदेश 17:28 - पवित्र बाइबल28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आखिरी, मूर्खले पनि शान्त भएर मुख बन्द राखे, त्यो समझदार देखिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ। Viz kapitola |