Online Bible

- Reklamy -




हितोपदेश 17:27 - पवित्र बाइबल

27 एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 ज्ञानी मानिसले संयमसित शब्‍दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्‍डा मिजासको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ज्ञानी मानिस धेरै बोल्‍दैन, अन्‍तर्दृष्‍टि भएको मानिस शान्‍त भएर बस्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:27

Následuj nás:

Reklamy


Reklamy