Online Bible

- Reklamy -




हितोपदेश 17:24 - पवित्र बाइबल

24 ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 विवेकी मानिसले आफ्‍नो दृष्‍टिमा बुद्धि राख्‍छ, तर मूर्खको आँखा पृथ्‍वीको अन्‍त्‍यसम्‍म यताउता डुलिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 समझदार व्‍यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्‍य राख्‍दछ तर मूर्खले यताउता मन डुलाउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 17:24

Následuj nás:

Reklamy


Reklamy